+
+

तस्वीरमा हेर्नुहोस् विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १९:०९

१७ जेठ, काठमाडौं । आइतबार दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ ।

पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ ।

नेपाली सेनाले गरेको खोज तथा उद्धार कार्यको तस्वीर हेर्नुहोस्

तस्वीर सौजन्य : नेपाली सेना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?