+
+

रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मूल्‍यवृद्धिविरुद्ध माइतीघरमा प्रदर्शन

रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धिविरुद्ध माइतीघर मण्डलामा किसानहरु प्रदर्शनमा उत्रिएका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असार ८ गते १७:०४

८ असार, काठमाडौं । रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धिविरुद्ध माइतीघर मण्डलामा किसानहरु प्रदर्शनमा उत्रिएका छन् ।

संयुक्त किसान आन्दोलनको ब्‍यानरमा उनीहरुले किसानलाई तुरून्त मल/बीऊको व्‍यवस्था गर्न माग गर्दै पम्प्लेटसहित प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘किसानलाई तुरुन्त मल, बीउको व्‍यवस्था गर, मलमा भइरहेको कालोबजारीको अन्त्य गर’ लगायतको नारासहित प्रदर्शन गरेका छन् ।

हेर्नुस् तस्वीरहरु : 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?