१९ असार, काठमाडौं । पुतलीसडकस्थित एक घरमा आइतबार साँझ आगलागी भएको छ ।
अहिले काठमाडौं महानगरपालिकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । खाना पकाउने एलपी ग्यास लिकेज भएर आगलागी भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4