+
+

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते ९:४७

२२ असार, काठमाडौं । लगातार वर्षाको कारण नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट खेल भएको छ ।

क्यानाडाको किङ सिटीस्थित मेपल लीफ क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार मंगलबार राति ८ : ४५ मा सुरु हुने तय थियो । तर टस हुनुअघिदेखि लगातार वर्षा हुँदा खेल रद्द भएको हो ।

स्कटल्याण्डमा अर्को साता सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाअघि तयारीका लागि क्यानडा पुगेको नेपालले क्यानडासँग दोस्रो एक दिवसीय खेल आज खेल्दैछ ।

यसअघि नेपालले ओन्टारियोविरुद्धको दुई अभ्यास खेल जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?