+
+

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले पायो पूर्णता 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १८:३२
फाइल तस्वीर

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएको छ । महानगरकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा तीन सदस्यीय समिति निर्विरोध चयन भएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुन्छ । महानगरपालिकाका नगरसभा सदस्य कुश ढकाल र आशा श्रेष्ठ रौनियार न्यायिक समिति सदस्य निर्वाचित भएका हुन् । उनीहरुलाई महानगरका मेयर बालेन्द्र साह(बालेन) ले सपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?