+
+

आयकर नतिर्नेमा डाक्टर, इन्जिनियर र वकिल अगाडी, महालेखाले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १८:३६

२९ असार, काठमाडौं । मुलुकको सुशासन र नामका लागि वकालत गर्ने प्रमुख पेशा व्यवसाय नै करको दायरामा आउन इमान्दार नदेखिएको पाइएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं प्रतिवेदनले यस्तो समस्या उजागर गरेको हो ।

प्रतिवेदनअनुसार स्थायी लेखा नम्बर नलिनेहरुमा डाक्टर, इन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक र प्राध्यापकहरु अधिक छन् । लिएकाहरुले पनि इमान्दार भएर आयकर दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ । अन्तरआवद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यन्वयन गर्न पनि प्रतिवेदनले सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?