+
+

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १७:००

६ साउन, काठमाडौं । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियमअनुसार हुने उनले बताए ।

हाल मर्जर तथा प्राप्ति विनियमावली अनुसार मर्जरमा जाने बैंकको सेयर कारोबार रेाक्का हुँदै आएको थियो । नेपाल धितोपत्र बोर्डको सुझाव अनुसार नेपाल राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?