
८ साउन, काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा आर्सनलले मैत्रीपूर्ण खेलमा चेल्सीमाथि शानदार जित निकालेको छ ।
फ्लोरिडामा आइतबार बिहान सम्पन्न भएको खेलमा आर्सनलले चेल्सीलाई ४-० ले पराजित गरेको हो ।
आर्सनललाई जित दिलाउन गाब्रिएल जेजज, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट सम्बिले एक एक गोल गरे ।
क्याम्पिङ वर्ल्ड स्टेडियममा लण्डनका दुई म्लबको खेल हेर्न ६० हजारभन्दा बढी दर्शक उपस्थित थिए र यो कीर्तिमानी उपस्थिति पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4