+
+

अष्ट्रेलियाका लागि नबनियुक्त राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १६:२७

९ साउन, काठमाडौं । अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार अष्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्ली समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

कार्यक्रममा गर्भनर जनलर हर्लीले नेपाल र अष्ट्रेलियाबीच दुई देशको सम्बन्ध सुमधुर रहेको बताए । कार्यक्रममा नवनियुक्त राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?