+
+

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १२:४२

१० साउन, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ४ सय र तेजावी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?