+
+
Shares

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १७:५०

२६ साउन, काठमाडौं । नेकपा एमालेले केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले रामदायल मण्डललाई मधेश प्रदेशको सहइन्चार्ज चयन गरेको छ ।

एमालेले सरोज यादवलाई महोत्तरी, श्रवण यादवलाई धनुषा र कृष्ण थापालाई कास्की इन्चार्ज तोकेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?