७ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईंसँग नेपालका लागि भारतीय राजदूतले भेटघाट गरेका छन् ।
नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले टोखास्थित भट्टराई निवासमा पुगेर शिष्टाचार भेट गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै भट्टराईंले नेपाल र भारतबीचका आपसीहितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4