+
+

कांग्रेस नेता सिटौलालाई कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १०:४५

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो ‌(मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका उनी निकट नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?