+
+

बालेनले अल्फाबिटाको अवैध संरचनामा यसरी चलाए डोजर (फोटो फिचर)

शंकर गिरी आर्यन धिमाल शंकर गिरी, आर्यन धिमाल
२०७९ भदौ ९ गते १७:०९

९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउने क्रममा बिहीबार विहान मेयर बालेन साह बानेश्वर क्षेत्रको अनुगमनमा निस्किए ।

सोही क्रममा अल्फाबिटा कम्प्लेस ले बनाएको अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको भन्‍दै उल्टै मेयर बालेनलाई डन नबन्न चेतावनी समेत दिए ।

घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएपछि मेयर बालेनले महानगरमा पुगेर नक्सा र डोजर ल्याएर अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा दिउँसो ४ बजे डोजर चलाउन निर्देशन दिए ।

त्यसपछि महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलायो ।

हेर्नुस् तस्वीरहरु : 

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?