+
+
कीर्तिपुरको सय दिन :

कीर्तिपुर नगरपालिकाले सार्वजनिक गर्‍यो सय दिनको प्रगति विवरण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १२:००

१४भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयर राजकुमार नकर्मीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक भएको प्रगति विवरणअनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने वासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार खर्च छुट र मोडल अस्पतालमा २५ प्रतिशत छुट गरेको उल्लेख छ ।

यस्तै नगरपालिकाले प्रत्येक वडामा २/२ वटा राष्ट्रिय परिचय पत्रको लागि केन्द्र स्थापना गरेको नगर प्रमुख राजकुमार नकर्मीले बताए । उनले नगरपालिकाले एम्बुलेन्स र शववाहन पनि निःशुल्क गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?