+
+

१७ लाख नगदसहित पक्राउ परेका धावा कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १९:४१

१५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसूरमा एक जना अभियुक्तलाई पर्पक्षका लागि कारागार चलान गरिएको छ ।

१७ लाख नगदसहित साउन १८ गते पक्राउ परेका २४ वर्षीय धावा घ्याल्चेनमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

उनलाई जगन्नाथदेवल, सुन्धाराको कारागारमा राखिए प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?