+
+

औद्योगिक पहुँच मार्ग शोध भर्ना रकम दावीका लागि आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १३:४०

१७ भदौ, काठमाडौं । औद्योगिक पूर्वाधारको पहुँच मार्ग सडक तथा विद्युतीय प्रशारण लाइन निर्माणको रकम दावी गर्न उद्योगीहरुलाई सरकारले आग्रह गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै उद्योगहरुलाई यस्तो आह्वान गरेको हो ।

औद्योगिक पूर्वाधार संरचना निर्माण तथा शोध भर्नासम्बन्धी कार्यविधि अनुसार पहुँचमार्ग र विद्युतीय प्रशारण लाइन निर्माण गरेका तथा गर्न चाहने उद्योगीले आवेदन दिन पाउने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूचनाः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?