+
+

बाराही पोलिक्लिनिक एन्ड अर्थो केयरमा कुमारी बैंकका ग्राहकलाई छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १३:४८

२० भदौ काठमाडौं । कुमारी बैंक लिमिटेड र पोखराको बाराही पोलिक्लिनिक एन्ड अर्थो केयर प्रालिबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई बाराही पोलिक्लिनिक एन्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान बैंकले जनाएको छ ।

उक्त क्लिनिकबाट सेवा लिए वापतको भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्ने ग्राहकले प्रक्रियागत शुल्कमा २० प्रतिशत, प्रयोगशाला शुल्कमा १५ प्रतिशत, एक्स–रेमा १० प्रतिशत, र औषधि शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?