+
+

बिहे नेपाल भीआईपी क्लबको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १५:०१

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल ‘भीआईपी’ क्लबको उद्घाटन भएको छ ।

नेपाल विज्ञापन संघ (आन) का पूर्वअध्यक्ष निर्मल राज पौडेलले भीआईपी क्लबको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बिहे नेपाल ‘भीआईपी’ क्लब र वेलकम इभेन्ट म्यानेजमेन्ट बीच सम्झौता पनि भएको छ ।

कार्यक्रममा बिहे नेपालको तर्फबाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टको तर्फबाट रिजा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । श्रद्धा र श्रीया (दिदी-बहिनी) मिलेर नेपालमा म्याट्रोमोनियल एप तयार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?