+
+

हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:१४

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हाईजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण जितेका छन् ।

उनले १:९० मिटर उचाइ नाघे ।

यस्तै बागमतीका निकेश महतोले रजत र नेपाल पुलिसका रोशन दनुवारले कास्य जिते । दुवैले १:७५ मिटर नाघे ।

हाइजम्पको महिलातर्फ त्रिभुवन आर्मी क्लबकै खगीता सिंजाली मगरले स्वर्ण जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?