+
+

बझाङमा भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १०:०४

१२ कात्तिक, काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?