+
+

सुन र चाँदीको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १०:३०

१४ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार तिहार बिदापछि आइतबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो । सोही मूल्य सोमबार पनि निरन्तर छ ।

सोमबारका लागि छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुन ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?