+
+
Shares

सुन-चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:४०

२१ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय, तेजावी सुनको मूल्य ९३ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावल सुन तोलामा ९४ हजार ५०० रुपैयाँ, तेजावी सुन ९४ हजार रुपैयाँ र चाँदी तोलामा १ हजार २७५ रुपैयाँ तोकिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?