+
+

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ७:२९
फाइल तस्वीर

६ मंसिर, भद्रपुर । झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।

मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?