
फाइल फोटो
६ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् ।
मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् ।
ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार देउमान थेबेले २ हजार ४६७ मत ल्याएका छन् ।
*यसअघि क्षेत्र नं. फरक पर्न गएकोमा सच्चयाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4