+
+

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १२:०२

६ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिलयाले ८ दिनभित्र प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दावी गरे । ८ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?