
६ मंसिर, काठमाडौं । चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सुरेन्द्र पाण्डे आएका छन् ।
मंगलबार दिउँसोसम्म १९ हजार ८१९ मत गणना हुँदा ढकालले ६ हजार ३६७ मत ल्याउँदा एमालेका पाण्डेले ६ हजार ४८ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका विश्व पौडेलले ५ हजार ५९१ र राप्रपाका माधव भट्टराईले ५३१ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4