+
+

चितवन-१ मा घण्टीको अग्रता कायमै, सुरेन्द्र पाण्डे दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:४४

६ मंसिर, काठमाडौं  । चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सुरेन्द्र पाण्डे आएका छन् ।

मंगलबार दिउँसोसम्म १९ हजार ८१९ मत गणना हुँदा ढकालले ६ हजार ३६७ मत ल्याउँदा एमालेका पाण्डेले ६ हजार ४८ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका विश्व पौडेलले ५ हजार ५९१ र राप्रपाका माधव भट्टराईले ५३१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?