+
+

पर्सा-४ मा कांग्रेसका रिजालको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १८:४४

६ मंसिर, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजालले अग्रता जोगाइरहेका छन् । २९ हजार ७९१ मत गनिसक्दा उनले १४ हजार ६१४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका जालिम मिया १२ हजार ३१० मतसहित दोस्रो स्थानमा रहेको छ । रिजाल र मियाबीच २ हजार ३०४ मतान्तर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?