+
+
Shares

प्यूठानमा सूर्य थापा ३ हजार बढी मतान्तरले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ९:५७

७ मंसिर, प्यूठान । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाको अग्रता कायम छ ।

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा थापा तीन हजार ३१५ मतान्तरले अगाडि छन् ।

थापाले २२ हजार १२३ र पौडेलले १८ हजार ८०८ मत पाएका छन् । हालसम्म झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौवहिनी गाउँपालिकाको मतगणना सकिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?