+
+

बाँकेबाट किशोर सिंह राठौर विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १२:१६

८ मंसिर,  बाँके । बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका राठौरले २९ हजार ४० मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्ला ७ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?