१० मंसिर, महोत्तरी । महोत्तरी-४ बाट कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् ।
महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4