+
+

चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षसम्म स्थगित गर्न महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १६:४४
फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्षसम्म स्थगित गर्न माग गरेको छ ।

महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै उक्त मार्गदर्शन कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।

शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा रहेको भन्दै उनले तरलता बजारमा उपलब्ध नभएको बेला चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्ष स्थगित हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?