+
+

द ब्रिटिस कलेजको दोस्रो दीक्षान्त समारोह सम्पन्न 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते २०:०५

काठमाडौं । द ब्रिटिस कलेजले दोस्रो दीक्षान्त सामारोह २०२२ सम्पन्न गरेको छ ।

दोस्रो दीक्षान्त समारोहमा लिड्स बेकेक्ट युनिभर्सिटीबाट एमएससी आईटी उत्तीर्ण गरेका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डका विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

दीक्षान्त समारोहमा द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेल, औद्यागिक सल्लाहकार, बोर्डका सदस्यहरु वीरेन्द्रराज पाण्डे, प्रचण्डमान श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए । त्यस्तै बीबीएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आईटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?