+
+

प्रचण्ड पदभार ग्रहणका लागि सिंहदरबार पुग्दा (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ पुष ११ गते १९:४६

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् ।

उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीहरुले सिंहदरबारमा स्वागत गरेका छन् ।

प्रचण्ड प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुग्दाका तस्वीरहरु हेर्नुहोस् :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?