+
+

बागमती प्रदेश सभा सदस्यले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १५:०३

१४ पुस, हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् ।

ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार सपथ लिएका थिए । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?