+
+

बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको १५ दिने सूचना

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १५:०८

२० पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले बल्खुखोला करिडोर क्षेत्र अन्तर्गत १० मिटरभित्र पर्ने संरचना हटाउन निर्देशन दिएको छ ।

नगरपालिकाको १५ नम्बर वडा कार्यालयले सूचना जारी गर्दै खड्कुलेको पुलदेखि सिभिल होम्ससम्मको क्षेत्रमा पर्ने बल्खुखोला करिडोरका स्थायी र अस्थायी दुवै संरचना हटाउन निर्देशन दिएको हो ।

वडाध्यक्ष घनश्याम लुईँटेलका अनुसार १५ दिनभित्र संरचना हटाउनुुपर्ने छ । उनले करिडोर निर्माणको बाँकी काम गर्नका लागि संरचना हटाउन आवश्यक रहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?