८ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पुराना नेता प्रदीप नेपाललाई भेटेका छन् । बिहीबार सभामुखमा चुनिएका घिमिरे आइतबार नेता नेपालको निवास, गोठाटारमा पुगेका हुन् ।
त्यो भेटमा सहभागी एमाले सांसद सूर्य थापा भन्छन्, ‘प्रदीप नेपाल नेता, संगठक र अग्रज पनि हो । नातेदार पनि भएकाले सभामुख भएपछि भेट्न जानु भएको हो ।’
थापाका अनुसार घिमिरे नाताले नेपालका भाञ्जा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4