+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १२:०५

१७ माघ, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

महासंघकाअनुसार चाँदीको मूल्य आइतबार यता स्थिर छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?