
६ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले शनिबार नामिबियामाथि ३ विकेटको जित हात पार्यो ।
आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी, कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले नामिबियामाथि जित हात पार्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उत्सवमय बनेको थियो ।
नेपालले कीर्तिपुर मैदानमा लिग टु अन्तर्गत भएका आफ्नो तीनवटै खेल जित्ने क्रममा सोमबार नामिबियामाथि दोस्रो जित हासिल गरेको थियो । यो खेलले घरेलु मैदानमा क्रिकेटप्रेमीहरुले नेपाली टिमले जितेको खुशी मनाउन पाए भने नेपालको वान डे स्टाटस कायम राख्ने सम्भावना पनि केही मजबुत बनाएको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4