+
+
Shares

नेपाल टेलिकमले भन्यो– सेवामा कुनै समस्या छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:३९

१५ फागुन, काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा कुनै समस्या नरहेको दाबी गरेको छ । नेपाल टेलिकमको फोनमा बारम्बार समस्या आइरहे पनि टेलिकमले कुनै समस्या नरहेको दाबी गरेको हो ।

सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको छ । मोबाइलमा समय–समयमा नेटवर्क नै नदेखाउने समस्या पनि छ ।

तर, टेलिकमले फेसबुक पेजमा सूचना राख्दै लेखेको छ,‘नेपाल टेलिकमले सेवामा हाल कुनै पनि समस्या छैन, यदाकदा कुनै स्थानमा देखिने समस्या समाधानका लागि कम्पनीले नियमित रुपमा कार्य गरिरहेको हुनाले कम्पनीको सेवा निर्वाध रुपमा उपयोग गर्न हुन ग्राहक वर्गमा अनुरोध छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?