१६ फागुन, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले दुई हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अति विपन्न दुई हजार परिवारको बीमा गरिदिने भएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेलले स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्न निशुल्क बीमा कार्यक्रम सुरु गरेको बताए । प्रत्येक वडाबाट ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरिने र निशुल्क बीमा गरिने उनको भनाइ छ ।
आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4