+
+

यातायात कार्यालय एकान्तकुनाको सेवा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १२:५०
फाइल तस्वीर

२१ फागुन, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको छ ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै सर्भरमा आएको समस्याका कारण नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको जनाएको छ । कार्यालयबाट जारी हुने स्मार्ट कार्ड वितरण कार्य भने नरोकिने जनाइएको छ ।

आइतबारका लागि बायोमेट्रिकका लागि समय तय भएका सेवाग्राहलाई २५ फागुन १० बजे कार्यालयमा सम्पर्क गर्न पनि सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?