+
+

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १२:०९

२५ फागुन, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन एक लाख एक हजार ५ सय, तेजावी सुन एक लाख एक हजार र चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?