२९ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ ।
बेरुजु फर्छ्यौट गर्ने, बजेटको रकमान्तर गर्दा कानुनी सीमाभित्र रहेर गर्ने, सार्वजनिक खरिद नियमावलीको पालना गर्ने, स्वीकृत दरबन्दीको रिक्त पदबाहेक सरुवाको सहमति नदिने मुख्य निर्देशन रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन र व्यवस्थापन आगामी दिनमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन् ।
हेर्नुहोस् निर्देशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4