
३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक भोलि बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।
बैठकमा उपराष्ट्रपति तथा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4