+
+

७६ जनामा कोरोना संक्रमण पुष्टि,  २२७ जना संक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १७:५४

२० चैत, काठमाडौ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् ।

यस्तै कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?