+
+

राप्ती नदीमा डुबेका बालकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १६:०५

२४ चैत, दाङ । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका-८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु भएको हो ।

उनको शव शुक्रबार मध्यान्ह करिव १२ बजे फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवलबहादुर सिंहले जानकारी दिए । मृतक बालकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?