+
+

प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १४:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित सिन्की भान्छा घर बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक शेखरराज बास्टकोटी र सिन्की भान्छा घरका तर्फबाट प्रबन्ध निर्देशक वेदानन्द पराजुलीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले सिन्की भान्छा घरको ‘ब्रेकफास्ट, लञ्च एण्ड डीनर’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । छुट प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहकहरुले भान्छाघरबाट सेवा लिएबापतको भुक्तानी प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?