+
+

नास्ट करिब ४ महिनादेखि उपकुलपति विहीन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १२:५२

१९ वैशाख, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) करिब ४ महिनादेखि नेतृत्वविहीन छ । प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको गत पुसमा कार्यकाल सकिएपछि नास्ट उपकुलपति विहीन बनेको हो ।

सहकुलपति (शिक्षामन्त्री) संयोजकत्वमा दुई जना प्राज्ञ सदस्यहरुको सिफारिस समितिले सिफारिस गरेको व्यक्तिहरुमध्येबाट कुलपति (प्रधानमन्त्री) ले नास्टको उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर अहिलेसम्म नियुक्तिको प्रकृया अगाडि नबढेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?