+
+

संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १६:४६

२४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु भएको छ । आइतबार दिउँसो सुरु भएको  बजेट अधिवेशनको पहिलो दिनको बैठकमा सांसदहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी  बनाएर विदेश लैजाने ठगी धन्दा लगायत भ्रष्टाचारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।

सांसदहरुले आकस्मिक समयमा भनाइ राखेपछि सभामुख देवराज घिमिरेले आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समय दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?